कयौँ पटक हामीले हरेक दिन पू’जापाठ गछौँ, तर त्यसको फल मिल्दैन् । पूजा गर्दा हामीले गर्ने साना साना गल्तीका कारण हुने गर्दछ । हिन्दु शास्त्रमा हामीलाई पूजा गर्दा के ग’ल्ति गर्न हुँदैन्, के कुरामा ध्यान दिनु पर्दछ भन्ने उ’ल्लेख गरिएको छ ।
भगवान वराहले वराह पु’राणमा पूजाको समयमा निषेध गरिएका कामबारे बताएका छन् । यस पुराणमा वराह भगवानले पूजासँग जो’डिएका केही कामका बारेमा बता’एका छन् ।
ग’लत कामबाट कमा’एको पैसा भगवानलाई नचढाउनुहोस्। यसलाई अपराध मानिने गरिन्छ । नीलो वा कालो रंगको कपडा पूजाका समयमा लगाउनु हुँदैन् । श’वको स्पर्श गरेपछि स्नान नगरी पूजा गर्नु हुँदैन् । सं’भोग गरीसकेपछि स्नान नगरी पूजा गर्नु हुँदैन् । यसलाई अ’पराध मा’निने गरिन्छ ।
रिसा’एको बेला भगवानको उपासना गर्दा फल मिल्दैन् । अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्प’र्श गर्नु वा पूजा गर्नु अपराध मानिने गरिन्छ । घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा भवानले स्वी’कार गर्दैनन् । केही खाइसकेपछि कु’ल्ला नगरी वा पानी नपिइ पूजा गर्दा फल प्राप्त हुँदैन् ।- एजेन्सीको सहयोगमा ।