गायिका सृष्टि हिङमाङ र गायक मिथुन शिवाको आ’वाजमा तिम्रो ‘छातिभित्र मुटु चल्छ मेरो’ बोलको गीत सार्वज’निक भएको छ।सृजना निङ्गलेकुको युट्युब च्यानल मार्फत सार्व’जनिक गरिएको गीतमा शब्द मिथुन शिवा, संगित सृष्टि हिङ’माङको रहेको छ भने सृजना निङ्लेकु र पर्शुराम राइको अभि’नय रहेको छ ।
प्रेमभाव बोके’को यस गीतले प्रेम गर्नको लागि कुनै जात ,धर्म, उमेर, वर्ण आदिले छेक्न नसक्ने भाव प्रकट गरेको छ । गीतको छायाङ्कन बेलायतका वि’भिन्न रमणीय स्थानहरुमा गरिएको छ । मोडल द्वय सृजना निङ्लेकु र पर्शुराम राईको वैवाहिक व’र्षगाठ र माघे सक्रान्तिको अवसरमा सार्व’जनिक गरिएको भिडियोलाई कुशल श्रेष्ठले छायाङ्कन, सम्पादन र नि’र्देशन गरेका हुन्। – ओएस नेपालबाट