आज माघ महिनाको प’हिलो दिन, नेपाली बजारमा सुनको मूल्यमा गि’रावट आएको छ । छापावाल सुनको मूल्य प्र’तितोला ८ सय रुपैयाँले कमी आएपछि प्रति’तोला ९२ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी हरूकोसायी महासं’घले जनाएको छ ।
अघिल्लो दिन (बुधवार) यस्तो सुनको मूल्य प्रति तोला ९२ हजार ९ सय रुपैयाँ काय’म भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा ८ सय रुपैयाँले गिराव’ट आएको हो ।
यस दिन ते’जाबी सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजाबी सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा का’रोबार भएको थियो ।
महासं’घका अनुसार, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा का’रोबार भएको थियो । – खबरहबबाट