अहिलेको ज’माना भनेको इन्टरनेट र प्रबिधिको जामाना हो यसस“गै चल्न सकिएन भने हामी जिन्द’गी र हरेक कुरामा पछि पर्छौ अबश्यनै हो त्यही एउटा अहिेलको च’र्चित सामाजिक सन्जाल हो टिकटक । जहाबाट दिनानुदिन बिभिन्न प्रतिभाहरु बाहिर आईरहेका छन र आफनो कलालाई सबै माझ प्रस्तु’त पनि गरिहेका छन ।
टिकटकको क्रेज अहिले य’तिसम्म छ कि यि साना साना नानीहरु पनि टिकटकमा आफूलाई स्था’पित गर्न सफल भईसकेकी छिन । यिनको नाम हो आराध्या राज्य लक्ष्मी डिसी जो अहिले काठमाडौमा बस्दै आईरहेकाी छिन आफनै प’रिबार बुवाआमास“ग ।
यि नानीले यति सानै उमेरमा सबै रेकर्ड तोडेकी छिन नेपाली टिकटक समुदा’यको, कम समयमै ६० हजार फलोवर्स कमाउने पहिलो ५ बर्षिय नानी हुन आराध्या । उनले टिकटकमा बो’लेको सुनन आमा त यति धेरै भाईरल छ कि अहिलेसम्म ४० लाख जतिले हेरेका छन एउटै भिडियो ।
अचम्म छ यति सानै उ’मेरमा यस्ता खत्रा खत्रा डाईलगहरु मज्जाले भन्छिन र अभि’नयमा पनि जादू छ । उनलाई अर्का चर्चित टिकटकर नर्भिस डिसीले गाईड गर्छन । र उनी उनका अंकल पर्छन नातामा । हेर्नुस यि सानी नानीको च’कित पार्ने प्रतिभा — ओएस नेपालबाट