बिनयजंगसंगको सम्बन्ध र बिहे बारे खुलेरै बोलिन् पुजाले, यस्तो रहेछ वास्तविकता (भिडियो सहित)

पछिल्लो समय सामाजिक सञ्जा’लै भरी समाज सेवी विनयजंग बस्नेत र पुजा विश्वकर्माको विबा’हको विषयले चर्चा पाई रहेको छ । विनय र पुजाको विबा’हको विषयमा यी दुवैले खुलेरै कुरा गर्न थालेका छन् । एउटै क्षेत्र अनि एक’अर्कालाई एउटै मन भएर बुझे’को दाबी गर्दै यी दुवैले एकअर्कालाई आफ्ना’लागी योग्यको ठानेका छन् । पुजा बाँकेकी हुन् । उनी पनि बेवा’रिसेहरुलाई जिल्लास्तरमा व्यवस्थापन गर्ने काममा लागेको हुनाले यी दुवैको भेट भएको थियो ।

पुजाले जिल्लामा साथीहरुसंगको सह’कार्य र सहयोगमा थुपै्र बेवारिसेहरुलाई व्य’वस्थापन गर्ने काम गर्दै आएकी छन् । तीनै पुजालाई विनयले मन पराएको कुरा पुजाले थाहा पाएपछि सानो जात र ठूलो जातको विषयमा पनि यी दुवैले निकै नै छ’लफल गरेका रहेछन् । पुजा आफु सानो जातको भएको हुनाले वि’नयलाई यो विषयमा सोँच्न भन्दा विनयले आफुलाई जातको विषयमा आफुले कसैलाई पनि भे’दभाव नगर्ने बताएको हुनाले विनयसंग विबाहकोलागी राजी भएको कुरा पनि पुजाले सुनाईन् ।

पुजाको भनाई अनु’सार विनयजंगसंग विबाह गर्नकोलागी उनको परिवारले उनलाई स्वी’कृती दिएका छन् । परिवारको सल्लाहमै विनयले पनि पुजालाई विबाह गर्न लागेको कुरा पुजाले बताईन् । एउटै क्षेत्र भएको हुनाले आफुलाई पनि विनयसंग विबाह गर्न स’जिलो भएको कुरा पुजाले सुनाईन् । शुरुमा विनयले प्रस्ता’व राख्दा पत्यार नलागेपनि पछि विनयले साँच्चै नै आफुलाई माया गर्ने कुरा गरेको बताएपछि विश्वास लागेको हुनाले वि’बाह गर्नकोलागी आफु राजी भएको उनले सुनाईन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्