भारतीय नै भन्छन्, ‘वाह ! नेपालका प्रधानमन्त्री, हाम्रा प्रधानमन्त्री मोदीले पनि सिकुन् उनीवाट’ (भिडियो हेर्नुहोस्)

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्या’नल जी न्युजलमा अन्तरवार्ता दिएपछि त्यसको तरंग नेपालमा मात्र होइन भा’रतमा पनि भएको छ । प्रधानमन्त्री ओलीले राखेका प्रष्ट बिचारवाट भारतीय ना’गरिक पनि प्रभावित भएका छन् ।

उनीहरुले प्रधानमन्त्री ओली स्प’ष्ट कुरा राख्न सक्ने नेता भन्दै प्रशंसा गरेका छन् । भारतीय नागरिकले पनि ओलीको अन्तर’वार्ताको विरोध गर्न सकेका छैनन् । तर्क संगत कुरा राख्ने ओलीको फ्यान भए मँ एक जना भारतीय मिडि’याकर्मीले भनेका छन् ।

राजनीतिक दलका नेता तथा मन्त्रीहरु पत्र’कारको जवाफ देखि भाग्ने गर्छन, आफ्नै भनाईलाई पनि परि’स्थिती अनुसार परिवर्तन गर्छन तर नेपालका प्रधानमन्त्री ओली त्यस्ता नेता हुन् जो अन्तर’वार्तामा स्पष्ट कुरा राखे र कुनै पनि प्रश्न देखि भागेनन्, उनको अन्तरवार्ता मलाई निकै मन परेको छ संचा’रकर्मी भन्छन् । उनले ओलीले राखेको तर्कवाट कालापानी लिपुलेक र लिम्पीयाधुरा माथिको दा’वी माथि पनि कुनै फरक उत्तर पाउन नसकेको बताएका छन् ।

प्रधानमन्त्रीले तर्क प्रस्तु’त गर्दै भनेका छन्, भारत र चीनबीच यु द्ध हुँदा भारतले नेपालको भूमीमा आफ्नो क्या’म्प बनाएको थियो त्यो जमिन अहिले भारतले आफ्नो दा’वी गर्दै आएको छ । कालापानी, लिपुलेक र लिम्पीयाधुरा त्यही भूमी हो, जहाँ नेपालले प्रयोग गरेको थिएन र भारतले चीनसंग यु’ द्ध गर्न प्रयोग गरेको थियो । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्