नागरिक समाजका अ’गुवा ज्ञानेन्द्र शाहीले आज ललितपुर महानगरपालिकाको का’र्यालयमा छ’ड्के जाँच गरेका छन् । उनले भ्रष्टाचारको विषयलाई लिएर कार्यालयमा छ’ड्के हानेका हुन् । उनले त्यसरी सरकारी कार्यालयमा छड्को हान्दा उनको टोलीसंग त्याहाँका कर्मचरीले अ’भद्र व्यवहार गरेको उनले आरोप लगाएका छन् । उनको भनाई अनुसार ना’गरिक समाजको अगुवाको नाताले जुनसुकै कार्यालयमा छ’ड्के हान्ने अधिकार भएको बताएका छन् ।
आफुहरुमाथि अ’भद्र व्यावहार भएको भन्दै उनले त्यो कुरा त्याहाँका इन्चार्जलाई बताएका छन् । कार्यालय कर्मचारीले नै तँ त र म म भन्दै अ’भद्र व्यवहार गरेकोप्रति ज्ञानेन्द्र र उनका टीमले नै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले कर्मचारी भएर नागरिक समाजको अगुवालाई त यस्तो व्य’वहार गर्दा रहेछन् भने अरु सेवा लिन कार्यालय आउने आम नागरिकलाई याहाँका कर्मचारीले कस्तो व्यवहार गर्लान् ? भनेर प्रश्न पनि गरेका छन् ।
कार्यलयमा छ’ड्को जाँचकोलागी गएका ज्ञानेन्द्र र उनका टीमसंग च’र्काचर्की परेको भिडियो सर्वाजनिक भई सकेको छ । उक्त भिडियोमा शाहीका टिमले अ’भद्र व्यवहार गर्ने कार्यालयका कर्मचारीलाई सुझ’बुझका साथमा काम गर्न सु’झाव दिएका छन् । त्यसरी सुझाव दिदै गर्दाको दृश्यमा उनीहरुले पनि कर्मचारीलाई थर्काएको देख्न सकिन्छ । – इताजा खबरबाट
भिडियोसहित