केपी ओलीले भारतीय पत्रकारलाई बोलाएर अन्तरवार्ता दिए र आँफै नां’गीए : रवि लामिछाने

चर्चित टेलिभिजन का’र्यक्रम प्रस्तोता रवि लामिछानेले नेपाली पत्रकारलाई अन्तरवा’र्ता दिन हिचकिचाउने प्रधानमन्त्री केपी ओलीले भारतीय टेलिभिजनका पत्रकारलाई खोजी खोजी अन्त’रवार्ता दिन थालेको आरो’प लगाएका छन् । रविले एक स्टाटस लेख्दै र आफ्नो टेलिभिजन का’र्यक्रम सिधा कुरासँग जनतासँगमार्फत भनेका छन् बा नां,गीदै थिए ।

ला,ज छोप्ने कपडाको टालो लिएर जी न्यूज वाला आयो । ४० मिनेट जति टालो ले ला,ज छोपे, उसले ल्याएको सुन’पानी पनि छर्किए । तर .. जी न्यूजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथा फेदमा गएर भन्यो यी टा’लो यहाँ छ । बा फेरी ना,गैं…

सगरमाथामा भारतले दा’बी गर्नुपर्ने भन्दै भिडियो सामाग्री प्रशारण गर्ने भारतीय न्यूज च्यानल जी न्युजलाई नेपाली चर्चित पत्रकार रवि लामिछानेले गतिलो ज’वाफ दिँदै भनेका छन् जी न्यूजले नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दा’बी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रसा’रण गरेको थियो । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्