चिकित्सकलाई सर्वसा’धारणले भगवान् नै ठान्छन् । तर कहिलेकाँही भगवान् गर्ने साना साना गल्तीले डाक्ट’रहरुको विश्वास कम गर्छन् सर्वसाधारणले । यस्तै भएको छ स्पेनमा । स्पेनमा पनि डाक्ट’रको एउटा गल्तीले एक युवतीको जिन्दगीमा ठूलो सम’स्या निम्तिएको छ । उपचारमा खटिएका डाक्टरले रोगको सहि पहि’चान गरि उपचार नर्गदा एक युवतीको शरीरभरी झ्याप्झ्या’प्ती रौं उम्रिएका छन् ।
पेट दुखाईको समस्या निदा’नका लागि डाक्टरले दिएको औषधि खाँदा ति किशोरीमा शरीरभरी रौँ पलाउने सम’स्या देखा परेको उनका परिवारले उल्लेख गरेका छन् । उत्तरी स्पेनको क्या’न्टब्रिया क्षेत्रको टोरेलागेभा शहरका २० जना बाल’बालिकाहरुमा पेट दुख्ने र ग्याँस उत्पन्न हुने रोग निको पार्न भन्दै डाक्टरले चलाएको औष’धीको सेवनपछि ति बालबालिकाहरको शरीरमा अत्य’धिक मात्रा कपालका जस्तै रौंहरु उम्रिएसँगै अहिले उनी ठूलो स’मस्यामा परेकी छिन् ।
स्थानीय प्रशासनका अनु’सार पेट दुखाइको समस्या लिएर आएका बालबालिकहरुलाई ओमेप्रा’जोल नामक औषधि दिनुपर्नेमा मिनोजिडिल भन्ने औषधि च’लाएका कारण ति किशोरी यो समस्याबाट ग्रसित बनेकी हुन् । किशोरीको परिवारले गलत औषधी दिने अस्पताल र चिकित्सकलाई कार’वाहीको माग गर्दै क्षतीपू’र्तिको समेत माग गरेका छन् । अहिले ति किशोरीको फरक तरिकाले फेरी स्था’नीय प्र’शासनले नै औषधी गर्न सुरु गरेको बताइएको छ । – ओएस नेपालबाट