घरायसी विवादमा बाबुले लगाए घरमा आगो, दुई छोराको जलेर नि’धन

कालिकोटको नरहरिनाथ गाउँपालिका–७ दु’दुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मु’त्यु भएको छ ।

नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आ’गो लगाउँदा उनका दुई छोराको जलेर आज मृ’त्यु भएको हो । विष से’वन गरेर बटाला पनि गम्भी’रावस्थामा रहेको प्रहरीले जनाएको छ ।

घरायसी झग’डाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा गणेश र मनबहादुरको मृ’त्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घा’इते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमु’ख चक्रबहादुर शाहले बताए ।- खबरहबबाट

प्रतिकृया दिनुहोस्