सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजा’रमा पहेँलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।मंगलबार प्रतितोला ९२ हजार ८०० रूपैयाँ कारोबार छा_पवाल सुन आज ९२ हजार ९०० रूपैयाँ का’यम गरिएको छ ।

यस्तै तेजाबी सुन आज प्रति’तोला ९२ हजार ४०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यव’सायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मू&ल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँले बढेर एक हजार २६० रूपैयाँमा कारो’वार भइरहेको छ । – खबरहब बाट

प्रतिकृया दिनुहोस्