१९ वर्षमा ३ फिटकि लक्ष्मी टिकटकमा, कम्मरमुनि अप्रेसन गर्ने ठाउँ छैन भन्दै भक्कानिइन् (हेर्नुहोस् भिडियो)

ईटहरी पछिल्लो समय टि’कटक एउटा यस्तो माध्यम बन्यो जसले गर्दा धेरै मानिसले आफ्नो प्रति’भालाइ बाहिर ल्याउने र आफु हिट हुने असबर पाए भने धेरैको त् आफ्नो करियरको सुरुवात नै टिक’टकबाट भयो भन्दा फरक नपर्ला त्यस्तै पुर्ब बिर्ता’मोडकी लक्ष्मी सिवाकोटी पनि टिकटकमा भाइरल बनेकी छिन ।

उमेरलेउनि १९ वर्ष भएतापनि उचाइमा भने ३ फिट छिन । जन्म’जात नै असक्त भएकी लक्ष्मी सिवाकोटीको परिवार पछिको सा’हारा भनेको नै उनको लठ्ठी हो । यसको लागि तलको भिडियो हेर्नु होला स्

उनको उपचा’र पनि नभएको होइन, उनको १०(१२ पटक अपरेशन भइसकेको र अब कम्मर मुनि भने कुनै अपरेशन गर्ने ठाउँ नभएको समेत उनले हामी सँगको कुरा कानीमा बता’एकी छिन् । उनी हेर्दा शारीरिक रुपमा असक्त भए पनि उनी धेरै मानिसका लागि उदाहरण भएर अगाडि बढ्ने र आफ्ना धेरै स’पनाहरु पूरा गर्ने समेत उनले बताइन् ।

टिकटकमा करीब ४ लाख फलो’अर्स कमाएकी उनलाई पढाइको विषयमा कतिको फलोअर्स छन भनेर सोध्दा पढाइमा त्यस्तो धेरै राम्रो नभई सामान्य मात्र भएको उनले हामीसँगको कुराकानीमा बताइन उनी टिकटकमा अ’भिनय गर्न मात्र नभई गीत गाउन पनि उतिकै माहिर छिन् भने आफ्ना साथी’भाइको सहयोग लिएर टिक टक बनाउने गर्छिन् । उनको एक्सप्रेशन सबैका लागि तारिफयोग्य छ ।

पछि’ल्लो समय टिकटक एउटा यस्तो माध्यम बन्यो जसले गर्दा धेरै मानिसले आफ्नो प्रति’भालाइ बाहिर ल्याउने र आफु हिट हुने असबर पाए भने धेरैको त् आफ्नो करियरको सुरुवात नै टिकटकबाट भयो भन्दा फरक नपर्ला त्यस्तै पुर्ब बिर्तामो’डकी लक्ष्मी सिवाकोटी पनि टिकटकमा भाइरल बनेकी छिन। उमेरले उनि १९ वर्ष भएतापनि उचाइमा भने ३ फिट छिन । जन्म’जात नै असक्त भएकी लक्ष्मी सिवाकोटीको परिवार पछिको साहा’रा भनेको नै उनको लठ्ठी हो । यसको लागि तलको भिडियो हेर्नु होला :

प्रतिकृया दिनुहोस्