नयाँ घर सर्न र नयाँ काम गर्न बुधबार, यस कारण रोज्नुहोस्

भनिन्छ सोम खे’ती बुध घर । यसको अर्थ हो कुनै खेती गर्दै हुनुहुन्छ भने सुरुवात सोमबार गर्नुस् । तर तपाईं नयाँ घरमा प्रवेश गर्दै हुनुहुन्छ या नयाँ कामको शुरुवा’त गर्दै हुनुहुन्छ भने बुधबार अति उत्तम दिन हो ।

‘बुध‘ ग्रहको लागि सम’र्पित हुने बार नै बुधबार हो । बुधबारको दिन विशेष गरी वि’थाल देव (कृष्णको अवतार) को पुजा गरिन्छ । धर्मशास्त्र अनुसार, विथाल देवको पुजा गर्दा तुल’सीको पातले गर्नु पर्दछ ।

कुनै नयाँ काम था’लनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भग’वानको व्रत बस्नेले आफूले चाहे’को फल पाउने विश्वा’स गरिन्छ । – खबरहबबाट

प्रतिकृया दिनुहोस्