शिशिर भण्डारीको नयाँ गीत ‘भोली हामी भेट्छौं’ गीतमा सोच्दै नसोचेको दर्दनाक कथा (भिडियो हेर्नुहोस्)

शिशिर भण्डारीको नयाँ गीत सा’र्वजनिक भएको छ । कुशल सञ्चारकर्मी एवम् सामाजिक अभि’यन्ता शिशिर भण्डारीले ‘भोली हामी भेट्छौँ’ बोलको गीत बजारमा ल्याएका छन् । परदेशी जिवनको मा’र्मिक कथामा रहेको गीतमा सुजाता केसी र शिशिरको स्व’र रहेको छ ।

शब्द संगीत अ’भिनय उनि आफैले गरेका हुन भने गीतमा गरिमा शर्मा,सुजाता केसी,गणेश केसी लक्ष्मण अभिकारीको अ’भिनय देख्न सकिन्छ । ज्ञानेद्र शर्मा हुमागाईं को छायाकंन मा रहेको गीत दिन्सन शाहले सम्पा’दन गरेका हुन भने शिशिर आफ्नै निर्देशन रहेको छ ।समाजमा दुखी गरिब अशायको शाहाराको रुपमा अफुलाई स’माजमा चिनाउन मन पराउने सञ्चारकर्मी, हाक’लाकार एवम् गायक संगीतकार हुन् ।

शिशिर भण्डारी । पहिलो गीत हाम्रो माया जि’न्दावाद दर्शको माया साथ पाएका उनले दुइ दिनको जिन्दगीमा, फोटो फिरिममा लगाएत अपार सफ’लता हात पारेका उनले धेरै गीतमा अभिनय समेत गरिसकेका छन् । निकै नै दर्द’नाक कथा बोकेको गीत, भोली हामी भेट्छौं ।- इताजा खबरबाट

प्रतिकृया दिनुहोस्