विनयजंग र सपनाको भित्री सम्बन्ध बारे खुलाइन् यी युवतीले (भिडियो हेर्नुहोस्)

सामाजिक अभि’यन्ता भनेर चिनिएकी सर्मिला वाईबाले विनयजंग रिहाब सेन्टरबाट फर्किने पर्खा’ईमा छिन् । उनले विनयजंगले धेरै कुरा लुकाएका छन् र यतिबेला उनी रिहाबमा भएको हुनाले उनीसंग कुरा गर्न नसकिने अवस्था छ भन्दै विनय’जंगको पर्खाईमा आफु रहेको उनले बताएकी छिन् । बेवारिसेहरुको व्यब’स्थापन गर्ने क्रममा विनयजंगले धेरै कुराको घोटाला गरेको भन्दै सर्मिलाले शु’रुवाती दिनदेखि नै विनयजंगलाई यो कुराको आरोप लगाउँदै आएकी छन् ।

सर्मिलाले विन’यजंगको न केवल काम गर्ने शिलशिलाको विरोध गरिरहेकी छन् उनले त विनयजंगको चरित्र समेत उदांगो पार्न पनि पछि परेकी छैनन् । विनयजंगको विषयमा बोल्दा सर्मिलाले जहिले पनि आफ्ना कुरा निकै नै आवे’गमा आएर आ’क्रो’श’पु’र्ण तरिकाले राख्ने गर्छिन् । शुरुशुरुमा उनले केवल विन’यजंगलाई आफ्नो टार्गेट बनाएपनि पछिल्लो केही महिनादेखि उनले सपना रोका मगरलाई पनि मन ला’गेजति भन्न बाँकि राखेकी छैनन् ।

विनयजंग र उनी’बीच भएको बैमनस्यताको विषयमा खुलेर कुनै पनि कुरा बाहीरीएको छैन । न विनयजंगले उनले लगाएको आरो’पको कुनै प्रतिकृया नै दिएका छन् । सर्मिलाले विनयजंगको वि’रोध गर्दागर्दै अन्ततः विनयजंग रिहाब सेन्टरमा गएका छन् । विनयजंग रिहाब सेन्टरमा गएलगत्तै सर्मिलाले विनयजंग बाहि’रीएपछि विनयजंग र सपनालाई संगै राखेर पत्रकार सम्मे’लन गर्ने बताएकी छन् । उनले कुनै पनि हालतमा विनयजंगले र सपनाले वा’स्तविक कुरा सबै नेपालीलाई बताउनु पर्ने अडान राखेकी छिन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्