सञ्चारकर्मी उदयराजको आवाजमा ‘एक बारको जुनीमा’ (भिडियो हेर्नुहोस्)

सञ्चार’कर्मी उदयराज शर्माको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । सञ्चारकर्मी शर्माको आ’वाजमा ‘एक बारको जुनीमा’ गीतको म्युजिक भिडियो सा’र्वजनिक गरिएको हो । अरुण तिवारीको शब्द तथा दीपक शर्माको संगीतमा सार्व’जनिक गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत सं’योजन गरेका हुन् ।

धादिङका वि’भिन्न ठाउँहरुमा छायाँकन गरिएको उक्त गीतमा शर्माकै निर्देशन, सम्पा’दन र अभिनय रहेको छ । भिडियोमा उनलाई टेलिचलचित्रहरुमा समेत चर्चा क’माइसकेकी कलाकार अनुमति नेपालीले साथ दिएकी छन् । भिडियोलाई का’लिका पौडेलले निर्माण गरेकी हुन् ।- न्यूज24 नेपालबाट

प्रतिकृया दिनुहोस्