‘पानि खाने अम्खोरा’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो हेर्नुहोस्)

गायक बलराम परियार र लोक’प्रिय गायिका एलिना चौहानको स्वरमा रहेको\“पानि खाने अम्खोरा”बोलको म्यु’जिक भिडियो AMS ENTERTAINMENTको अफिसियल यूटूब च्या’नलबाट सार्वजनिक भएको छ । लो’कपप शैलीमा तयार गरिएको गीतमा शब्द तथा संगीत सुजन बाबु गुरुङको रहेको छ भने चन्द सिं’हले एरेन्ज गरेका छन् ।

सन्तोष राजबाहकको निर्दे’शनमा तयार भएको म्युजिक भिडियोमा सा’माजिक सञ्जाल टिकटकमा भाईरल तथा अत्या’धिक रुचाईएका पुर्षोत्तम सिग्देल साथमा सत्या’कला लामाको अभिनय रहेको छ । सत्यकला लामाले अभिनय गरेका म्यु’जिक भिडियो बजारमा आईसकेका छन् ।

केहि वर्ष म्युजिक भिडि’योमा देखिन छाडेकी सत्यकला लामा भने फेरी भिडि’योमा देखिएकी छन् । सत्यकला लामाले अभि’नय गरेका म्युजिक भिडियो एक पछी अर्को ब’जारमा आउने तयारि भैरहेका छन् भने केहि सुटिङको तया’रीमा रहेका छन् । आशा छ यो गीतले पनि बि’गतका गीतले झैँ चर्चा पाउने छ । – ओएस नेपालबाट
हेर्नुहोस भिडियो :

प्रतिकृया दिनुहोस्