अनुहारका कारण आमाबुवाले छोडे, तर संसारले ब’नायो हिरो

आफ्ना स’न्तान जस्तो भएपनि आमाबुवाका लागि प्यारा हुन्छन् । उनीहरुलाई छोड्ने गर्ने विषयमा आमा’बुवाले कल्पना पनि गर्न सक्दैनन् । तर संसारमा यस्ता ब्यक्ति पनि हुन्छन् जसले अपत्यारीलो काम गर्छन । क्या’नाडामा बस्ने जोनो ल्यान्कास्टरले त्यस्तै अवस्थाको सामना गर्नुपरेको थियो । उनी जन्मदा सामान्य थिएनन् त्यसैले आ’माबुवाले उनलाई छोडिदिए ।

उनमा बाल्या’वस्थादेखि नै एउटा एकदमै दुर्लभ आनुवंशिक समस्या छ, जसको कारण उनको अनु’हारको अवस्था एकदम अ’सामान्य छ। यस्तो अवस्थामा जन्मिएका उनलाई बुवाआ’माले जन्मिएको ३६ घण्टामै छोरा अरुलाई धर्म’पुत्रको रुपमा दिने निर्णय गरे ।

जब जोनोको जन्म भयो, उनको ट्रेचर कोलिन्स नामको समस्या थियो। यो दुर्लभ आनु’वंशिक अवस्थाको कारण, उनको गालाका ह’ड्डी’हरू छैनन् । यस समस्यालाई समा’धान गर्न उनले धेरै शल्यकृया गरेका छन् । उनले धेरै पटक अरुवाट हाँसोको पात्र बने तर पनि उनले हि’म्मत हा’रे’नन् ।

जोनको जीवन परिव’र्तन हुन थाल्यो जब उनले रिफ्लेक्स बा’रमा काम पाए। यो काम पछि, उनको आत्मवि’श्वास बढ्यो र त्यसपछि उनले फिटनेसको क्षेत्रमा आफूलाई परि’चित बनाए। जोनो स्वीकार्छन् कि उनी सँधै लजालु स्वभा’वको थिए तर जब उनले आफ्ना अनुभवहरू मानिस’हरूलाई बाँड्न शुरू गरे, उनी पनि सा’हसी भए।

यस्तो अव’स्थामा, उनी विगत धेरै वर्षदेखि विश्वभरका विद्यालयहरूमा घुम्दै छन् । आनुवंशिक गड’बडीका कारण समस्या भोगेकाहरुलाई प्रोत्साहित गर्दै छन् । आफुलाई परिव’र्तन गर्न जोनलाई पनि २२ वर्ष लाग्यो ।

उनले पहिला आफ्नै अनुहारलाई घृ’णा गर्थे। शारीरिक र आर्थिक रूपमा सुधार भएपछि जोनोले टे’लिभिजनमा पनि काम गर्न थाले र आज उनले आफ्नै जग बलियो बनाएका छन् । जोनो भन्छन् कि योग र ध्यानले उनलाई धेरै तहमा म’द्दत गरेको छ। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्