किरणको गीत ‘फेवामा टल्कियो’ मा छुल्ठिमको अहिले सम्मकै दमदार अभिनय (भिडियो हेर्नुहोस्)

गायक तथा संगीतकार किरण मा’इकल घिमिरले फेवामा टल्कियो बोलको नयाँ गीत सार्व’जनिक गरे लगत्तै राम्रो चर्चा सुरु भएको छ । गीतमा कीरण माइकलकै स्वर र संगीत रहेको गीत लेखनमा उनलाई सुदिप आत्रेयले स’घाएका छन् ।

फेवामा ट’ल्कियो बोलको गीतको भिडियो पोखराको फेवाताल लगायतका पोखराकै बि’भिन्न रमणीय स्थलमा खिचिएको छ । भिडियोमा छुल्ठिम गुरुङ र तीर्थ कोजुको अ’भिनय रहेको छ । लक्ष्मण सुनारले निर्देशन गरेको भि’डियोमा सौरभ लामाको छायांकन रहेको छ । आत्रेय प्रोडक्शनले निर्माण गरेको भिडियोको कार्य’कारी निर्माता हरि लामा र निर्माता सुदिप आत्रेय छन् ।

भिडियोमा गाउँगाउँमा साइ’कलमा समान बेच्ने फिरन्ते युवा र एक युवतीको अधुरो प्रेम’कथा प्रस्तुत गरिएको छ । गीतले क्रमशः दर्शक’स्रोताको मन जित्दै जाने विश्वास गायक माइकलले ओएस नेपालसँगको कुरा’कानीमा व्यक्त गरेका छन् । – ओएस नेपालबाट
हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्