नेपाली ब’जारमा आज पनि पहेँलो धातु सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ८०० रूपैयाँले घटे’कोमा आज ६०० रूपैयाँले बढेको हो । सोमबार प्रति’तोला ९२ हजार २०० रूपैयाँमा कारोबार भएकोमा आज ९२ हजार ८०० रूपैयाँ का’यम गरिएको छ ।
यस्तै तेजा’बी सुन आज प्रतितोला ९२ हजार ३०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महास’ङ्घले जनाएको छ ।
आज चाँ’दीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रूपैयाँले बढेर एक हजार २५० रू’पैयाँमा कारो’वार भइरहेको छ ।- खबरहव बाट