आज मिति २०७७ पुस २८ गते मंगलबारको राशिफल हेर्नुहोस्

मेष
मनोर’ञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्र’को काम अघी बढ्नेछ । उपहार प्राप्त होला । शुभका’र्यको चर्चा चल्नेछ ।

बृष
लाभ,हानी, आय,व्यय, सुख,दुख वरा_वरी मध्यम खालको दिन छ साथै प्रणयसम्बन्ध र रति’राग बढाउने समय छ । लाभ’दायक यात्रा पनि हुनसक्छ ।

मिथुन
महत्व’पूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समा’चार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफ’लता प्राप्त हुनेछ ।

कर्कट
अधुरो काम पूरा हनेछ । वैदे’शिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भा’वना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

सिंह
बोलीको प्र’भाव बढे पनि अनर्थ लाग्न सक्छ, सचेत रहनुहोला । आँटेको र ताकेको कार्य पुरा होला । आफ्ना योज’ना गोप्य राखेर अघि बढ्नु उत्तम हुनेछ । आर्थिक क्षेत्र सफल हुनेछ ।

कन्या
शुभ स’माचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । सन्तान सु’खको योग छ। अधुरा कार्यहरू पूरा हुँदै जानेछन् ।

तुला
विपरित लिं’गीबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र सुधारोन्मुख हुनेछ । परिवारमा कलह हुन सक्छ । अध्ययन अध्ययापन मध्यम रहनेछ । स्वास्थ्य’मा समस्या आउन सक्छ ।

बृश्चिक
नयाँ अ’वसर आउन सक्नेछन् । रमणीय यात्राको योग छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछ । प्रणय सम्बन्ध श्रे’ष्ठकर हुने योग छ ।

धनु
पारिवारिक पुन’र्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोट’पटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ ।

म’कर
आर्थिक पक्ष राम्रो बन्नेछ । परा’क्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ । आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् ।

कुम्भ
आज स्वस्थ्य स’मस्या बल्झिनेछ । अनावश्यक धन खर्च हुनेछ । साथीभाईको सहयोग भने कायमै रहनेछ । शैक्षिक क्षेत्र म’ध्यम रहनेछ ।

मीन
आफ्नो नि_र्णय क्षमता देखाउन सकेमा राम्रो हुनेछ । प्रेममा सफलता प्राप्त होला । धनसम्प’त्ती हानी हुने योग छ ।

प्रतिकृया दिनुहोस्