अचम्म लाग्दो प्रतिभा भएका दृष्टिबिहिन युवा भेटीए , रमेश प्रसाईको जस्तै सबैलाई चकित पार्ने सुमधुर स्वर (भिडियो हेर्नुहोस्)

पछील्लो समय वि’भिन्न नया नया प्रतिभाहरु देखा परिरहेको अवस्था रहेको छ । अहिले धेरै सा’माजिक संजालमा आफ्नो कला प्रस्तुत गर्दै एका’एक भाइरल बन्दै गएको अवस्थामा टिक टकको मा’ध्यम बाट पनि धेरै मानिसले छोटो समयमा दर्श’कको मन जित्न सफल बन्नुभएको छ । अहिलेको यो आधु’निक अवस्थामा आफ्नो कला प्रस्तुत गर्ने धेरै मध्यमहरु रहेका छन् ।

त्यस्तै झापामा रहनु’भएका एक दृस्टीबिहिन युवामा पनि निकै राम्रो प्रतिभा देखिएको छ । धेरै राम्रो अनि मिठो स्वर भएका युवाको सं’घर्षको कथा निकै मा’र्मिक देखिन्छ । उनि शारीरिक रुपमा असक्त भएता पनि उन्म भएको जादुमय स्वरले सबैलाई च’कित बनाउने छ ।

उनको कथा ,संघर्स र जा’दुमय स्वर सबैले सुनेर हौसला दिन जरुरि छ । रमेश प्रसाईको पनि भर्खरै रिलिज भएको गित रिन्के’बुन्को राँगो निकै चर्चित भनेको थियो । यी युवालाई पनि सबैले माया गर्दिनु’होला । तल भिडियोमा जस्ता’को तस्तै हेर्नुहोला । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्