आमा छोरीले राजु परियारसँग गाएको म्युजिक भिडियो ‘मामा भान्जी’ सार्वजनिक( भिडियो हेर्नुहोस्)

दोहोरी गाएर च’र्चामा आएका पोखराका आमा छोरी रतिमाया र रीया खड्गाको पहिलो म्यूजिक भिडियो ‘मामा भान्जी’ सार्वजनिक भएको छ । गीत सार्व’जनिक भएको अवसरमा हालै आमा छोरी पछिल्लो समय सोसियल मिडियामा भाइरल पात्र पून्य गौत’मसँगै मिडियामा आए ।

पून्यको वीचमा रहेर उनीहरुले आफ्नो संघ’र्षको कथामात्रै सुनाएनन्, दोहोरी ब्याट’लसमेत गर्न भ्याए । आमाछोरीबीच चलेको दोहोरीले माहोल हाँसोमय बना’एको थियो । राजु परियारसँग गाएको ‘मामाभान्जी’ गीत समेत उनीहरुले सुना’एका थिए । बाँकी के के भयो, आफै – ओएस नेपालबाट
हेर्नुस् भिडियोमा ः

प्रतिकृया दिनुहोस्