बलिउड च&र्चित नायिका अनुष्का शर्मा आमा बनेकी छिन् । भारतीय क्रिकेट टो’लीका कप्तान विराट कोहली र अनुष्काले सोमबार छोरीलाई जन्म दिएका हुन् । भारतको मुम्बईको ब्रीच कैंडी अस्प्तालमा छोरीलाई जन्म दिएको भा_रतीय अनलाइन आज’तकले उल्लेख गरेको छ ।
अनुष्काले छोरीलाई जन्म दिए ल’गत्तै कप्तान विराटले एक स्टाटस पोष्स्ट गर्दै आफ्ना फ्यान र शुभ’चिन्तकलाई खुशीको खबर सुना’उँदै भनेका छन् हामी बाबु आमा बन्यौँ । यो नै हाम्रा लागि जिन्दगीको खुश’को ठूलो क्षण हो । – ओएस नेपालबाट