फरर नेपाली बोल्ने चाइनिज भेटिए, नेपाली केटीसँग यसरी गरेका थिए बिहे (भिडियो सहित)

टासी लामा ४५ बर्षका भए । उनी ति’ब्बतियन नागरिक हुन् । तिब्बतमाथी चिनले सासन गर्न था’लेपछि टासी जस्तै थुप्रै मान्छे नेपाल छिरेका थिए । तीनै मध्येको एउटा प’रिवार हो टासी लामाको पनि । उनको परिवार अहिले भने नेपालको ढो_रपाटनमा बस्दै आएको छ ।

ढोरपाटन नेपालको एउटा पर्यटकिय गन’तव्य हो । यो गण्डकी प्रदेशको बागलुङ जिल्लामा पर्छ । टासी अध्य’यनको क्रममा भारतमा पनि बसेका थिए । अहिले भने उनि ढोर’पाटनकै एउटा गुम्बाको संरक्षक भएर बसेका छन् ।

आफ्नो भुमी ति’ब्बतमा बस्न नसक्ने भएपछि नेपाल छिरेका उनले नेपाली केटीसँगै माया गरेका छन् । डोल्पाकी नेपाली चेलीसँग माया गरेका टासीलाइ नेपा’लीको कोमल मन अत्या’धिक मनपर्छ । ‘नेपालीहरु सबै मिलनसार छन् ।’ टासी लामाले भने – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्