राजेश हमालको जोडी बनिन् नायिका नीता ढुंगाना (भिडियो हेर्नुहोस्)

महा’नायक राजेश हमाल अभिनीत नयाँ म्यूजिक भिडियो सा’र्वजनिक भएको छ । लक्ष्मी आचार्य र कुलेन्द्र विश्वकर्माको स्व’रमा रहेको ‘आफ्नै नाम मन पर्‍यो’ बोलको गीतमा राजेश हमालले अ’भिनेत्री नीता ढुंगानासँग स्क्रिन शेयर गरेका छन् । गीतले राजेश र नीताको प्रेमभाव बोल्छ । भिडियोमा उनीहरुको के’मेस्ट्री सुहाएको देखिन्छ । दर्शकहरुले पनि यी दुईको जो’डी मन पराएका छन् ।

राजेश र नीताले यसअघि फिल्म’मा समेत काम गरिसकेका छन् । फिल्म ‘किसान’ मा उनीहरुले अ’भिनय गरेका थिए । तर, यसमा उनीहरुले एकसाथ स्क्रिन शेयर गर्न भने पाएका थिएनन् । पहिलो पटक म्यूजिक भिडि’योमा सँगै काम गरेपछि उनीहरुलाई फिल्ममा पनि हेर्ने दर्श’कहरुले इच्छा व्यक्त गरेका छन् । – ओएस नेपालबाट
गीत हेर्नुहोस्

प्रतिकृया दिनुहोस्