अ’तालिदै बाउ छोरीको भित्री सम्बन्ध बारे बिनयकी श्रीमतिले पोल खोलिन् (भिडीयो हेर्नुहोस्)

वेवारीसेहरुको व्यव’स्थापन गर्ने विनय जंग बस्नेत र उनले छोरी मानेको उनकी छोरी सपना रोका मगरबीच पछि’ल्लो समय अनेक थरीका चर्चा’परिचर्चा चल्दै आईरहेको छ । यो विषयमा धेरैले धेरै थरीका अनुमान र ग’सिपहरु गर्दै आएका पनि छन् । कतिपयले विनयजंगकै कारण सपना टा’ढिएको भन्ने टिका’टिप्पणी गरेका छन् भने कतिपयले सपना स्वार्थी भएको भन्दै प्रति’कृया दिएका छन् । खासमा यी बाबु छोरीबीचको सम्बन्धको बारेमा वा’स्तविक के भएको हो भन्ने कुरा कसैले पनि बुझ्न सकेका छैनन् ।

यो विषय वास्त’वमै सबैकालागी निकै नै चासोको विषय पनि बनेको छ । यसै विषयमा भर्खरै मात्र वास्त’विकता के हो भनेर सबै नालीबेली सुनाएकी छन् विनयजंगकी हुनेवाली श्रीमती पुजा वि’श्कर्माले । उनको कुरा सुनेर सबै दंग नै परेका छन् । पुजा विनयजंग र सपना दुवैको नजिक रहेकी पात्र हुन् । यस अर्थमा उनलाई यी दुवैको वास्त’विकताको बारेमा थाहा छ । धेरैले पुजाले केही भनिदिए हुन्थ्यो भन्ने इच्छा व्यक्त गरि’रहेकै बेला पुजाले भने अहिले आएर सबै कुरा खोलेकी छन् ।

पुजाको भनाई अ’नुसार सपना र विनयजंगको सम्बन्ध गएको दशैंपछि नै टाढिएको कुरा उनले मिडि’यासामू बताएकी छन् । उनको भनाई अनुसार सपना र विनयको बीच कुनै पनि आपसी मतभेद नभएको बुझिएको छ । पुजाले भनेकी छन्,‘सपनाले पढ्दै काम गर्ने कुरा सुनाईन् । र त्यसैमा विनय सरले पनि आफ्नो विचार राख्नु भयो । र सपनाको विचारलाई पनि स’मर्थन गर्नु भयो । उहाँहरु दुवैबीच कुनै पनि मतभेद भने छैन । पढाईकोलागी नै सपनाले यो काममा आफुलाई नि’रन्तरता दिन नसकेको हो ।’ – इताजा खबरबाट
भिडियोसहित हेर्नुहोस्

प्रतिकृया दिनुहोस्