श्वेताले यति मोटो रकम खर्च गरेर गरेकी रहिछिन् विजेन्द्रसंग दोश्रो बिहे, खर्च विवरण सार्वजनिक(भिडियो हेर्नुहोस्)

नायिका श्वेता खड्काले करोडपति ब्यब’सायीका छोरा विजयेन्द्रसँग धुमधामले दोश्रो विबाह गरेकी छन् । सिन्धुपाल्चोकमा माझीबस्ती नि’र्माण गरिसकेकी नायिका खडकाले विजयेन्द्रसँग धुमधामले नेपालको सबैभन्दा महंगो ५ तारे होटल गोकर्ण रिर्सो’टमा बिहे गरेकी थिईन् । श्वेता र विजयेन्द्रको विबाह १ करोडको हारा’हारीमा खर्च भएको रहेछ ।

३ दिनसम्म चलेको विबाह नेपाली चलचित्र उद्यो’गकै सर्वाधिक महंगो बिहे भएको बताइन्छ । जुन विबाहलाई अहिलेसम्मको भव्य विबाह भएको समेत बताइन्छ । धुमधामले विबाह सकिए ल’गत्तै श्वेता पनि विजयेन्द्रका साथ परिवारका सबै सदस्यहरुसँग अन्तर’वार्तामा देखिएकी छिन् । एक युट्युवसँगको कुरा’कानीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्वि’कारेको बताएकी छिन् ।

श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छोराको पेमिकाका रुपमा घरमा आएका का’रण श्वता बुहारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका कारण पनि श्वेतालाई छोरीकै ब्य’बहार गर्ने उनले बताइन् । सो अवसरमा श्वेताका ससु्राले श्वतेतालाई बुहा’रीको रुपमा स्विकार्न पाउँदा आँफुहरुको छाती पनि चौडा भएको बताए । त्यस्तै श्वेताका जेठाजु दिपेन सिंह रावतले श्वेतालाई बुहा’रीको रुपमा स्विकार्न पाउँदा निकै खुशी लागेको बताए ।

त्यस्तै श्वेताका पति विजयेन्द्र सिंह रावतले आँफुले श्वेतालाई प्र’स्ताव राखेको र श्वेताले आफ्नो प’रिवारको नाम अझै उज्जल बनाउन भूमिका खेलेको बताए । खुशी आँफुले नदिई श्वेताले दिएको तर आँफुले श्वेतालाई मन पराएर साथ दिएको विजयेन्द्रले बताए । विजयेन्द्रले आँफुहरुले पछिल्लो २ महि’नादेखि लुकेर डेटिगं गरिरहेको समेत उक्त अन्तरवार्तामा बताएका छन् ।

उक्त अन्तर’वार्तामा श्वेताकी जेठानी दिदी सुजताले पनि रावत परिवार निकै शान्त, सभ्य र ब्य’बस्थित बनेको बताइन् । श्वेताकी सासुले सुजातालाई हुनेवाला जेठी बुहारी भनेर परिचय गराइन् । सुजाताले औपचारिक रुपमा वि’बाह नगरेको भएतापनि परिवारले भने स्विका’रिसकेको छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्