११ कक्षाकी विद्यार्थीलाई परिक्षा दिन हिँड भन्दै शिक्षकले होटलमा लिएर गए, त्यसपछि… (भिडियो हेर्नुहोस्)

परिक्षा दिन भन्दै एक शिक्षकले हो’टलमा लगेर होटलको कोठा भित्र परिक्षा दिन लगाएको कुरा सा’र्वजनिक भएपछि पोखरामा त’रंग उत्पन्न भएको छ । एक युवती कक्षा ११ मा अध्ययन गरेकी थिइन् । उनलाई दुई विषय लागेको थियो । त्यसको पुरक परिक्षा दिन पाउने ब्य’वस्था थियो । तर ति युवतीलाई शिक्षकले परिक्षा दिन हिँड भनेर युवतीलाई मोटरसाइकलमा राखेर हो’टलमा लिएर गए ।

युवतीले आफ्नो शिक्षकले त्यसरी होटलमा लैजा’लान् भन्ने अनुमान नै नगरेको बताएकी छन् । सरले परिक्षा दिन हिँड भनेर भन्नुभयो, मैले त न’जिकै होला भन्ने सोचेर मोटरसाइकलमा बसें तर सरले होटलमा लिएर जानुभयो । उनले आफुलाई परिक्षा दिँदा पनि कि’ताव सारेको पनि खुलसा गरेकी छन् ।

होटलको कोठामा परिक्षा दिइन् । किताव सा’रेर नै लेखिन् । त्यती बेला सम्म युवतीलाई केही लागेको थिएन । तर युवतीले परिक्षा स’कियो सर अब जाउँ भनेर भन्दा सरको ब्य’वहार देखेर युवती डराइन् । आफ्नो घरवाट टाढा मोटरसाइकलमा लिएर गएका का’रण आफु एक्लै फर्कन सक्ने अवस्था पनि थिएन । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्