१९ दिनमै एक करोड क’मायो ‘छक्का पन्जा ३’ले

युटुबमा सार्वज’निक भएको १७ दिनमै ‘छक्का पन्जा ३’ले १ करोड भ्युज पाएको छ । यो च’लचित्रलाई सबैभन्दा छोटो समयमा युटुबमा १ करोड पटक हेरिएको छ । डिसेम्बर २३ मा युटुबमा रिलिज भएको चलचित्रले जनवरी १० तारिख सम्म क’रोड भ्यूज पाएको हो । चलचित्रले राम्रो भ्युज पाएपछि कला’कार दिपक राज गिरी खुशी भएका छन् ।

फिल्मले हलमा पनि अत्यन्तै राम्रो कमाइ गरे’काले दर्शकले युटुबमा पनि निकै प्र’तिक्षा गरेका थिए । यस कारण पनि फिल्म युट्युकमा हेर्ने दर्शकको सं’ख्या ह्वात्तै बढेको हो ।

दीपाश्री निरौलाको निर्दे’शनमा तयार भएको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाँई लगा’यतका कलाकारको मुख्य भूमिका छ । छक्का पन्जा ३’नेपाली चलचित्रको आजसम्मको इतिहासमा स’र्वाधिक कमाई गर्ने चल’चित्र बन्न सफल भएको हो । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्