सुनको मुल्य ह्वात्तै घट्यो, कतिमा कारोबार हुँदैछ छ हेर्नुहोस्

स्थानीय ब’जारमा आज सुनको मूल्यमा ठूलो अ’ङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्र’तितोला रु दुई हजार ३०० ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्य’वसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छा’पावाला सुन प्रति’तोला रु ९३ हजार छ । प्रतितोला रु ९५ हजार ३०० मा शुक्रबार कारोवार भएको छापा’वाला सुन आज प्रतितोला रु दुई हजार ३०० ले ओ’रालो लागेर रु ९३ हजार कायम भएको छ ।

यस्तै तेजा’बी सुन आजका लागि प्र’तितोला रु ९२ हजार ५०० तोकिएको छ । प्रतितोला रु ९४ हजार ८०० मा शुक्रबार का’रोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुल’नामा आज रु दुई हजार ३०० ले नै ओरालो लागेको हो ।

यस्तै चाँदीको मूल्य प्रति’तोला रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रबार रु एक हजार ३३० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ६० ले घटेको हो । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्