कंगारु एक स्त’नधारी प्राणी हो । यो अष्ट्रेलियाको राष्ट्रीय ज’नावर पनि हो । यहाँ हामीले कंगारुका केही र’हस्य उल्लेख गरेका छौँ। कंगारु फल, पात र घाँस खान मात्रै मन पराउँछ । कंगारु केही दिनसम्म पानी नपिइ पनि बस्न सक्छ । कंगारुको आँखा धेरै तेज हुन्छ । तर, यसले मात्र यताउती हिँडे’कालाई मात्र देख्छ ।
कंगारु दौडिँदा करिव ३२ किलोमिटर प्रतिघ’ण्टाको रफ्तारमा दौडिन्छ । उ एक पटकमा १५-२० फि’टसम्म छलाङ लगाउन सक्छ । कंगारु ज’मिनमा दुई र पानीमा चार खुट्टाको प्रयोग गर्छ । यो बाहेक पनि कंगारु पुच्छरको प्र’योग आफ्नो पाचौँ खुट्टाको रुपमा गर्छ ।
कंगारुको पुच्छ’रले सबै भार थाम्न सक्छ ।कंगारुको गर्भकाल धेरै छोटो हुन्छ । कंगारु ३५ देखि ४० दिनमा नै बच्चालाई जन्म दिन्छ । त्यसैले यति छोटो सम’यमा कंगारुको बच्चा पुरा रुपमा वि’कसित हुन सक्दैन । कंगारु सधैँ हु’लमा बस्न मन पराउँछ ।– एजेन्सीको सहयोगमा