बेथेको साग स्वा’दका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको भान्सामा पाक्ने त’रकारी हो। बेथे दुई किसिमका हुन्छ, एक सा’मान्य हरियो पात भएको र अर्कौ रातो पात भएको । यसको प्रयोगले वि’भिन्न रोबाट मुक्ति मिल्ने गर्दछ ।
मिर्गौलाको पत्थरी नि’काल्नका लागि बेथेको साग उपयोगी मानिन्छ । यसका लागि आधा किलो बेथेको साग उमा’लेर छान्नुपर्छ र त्यसमा मरिच, जीरा र हल्का रुपमा सिधे नुन मिसाएर दिनमा चारपटक पिउने गर्नुपर्छ तर मृगौलाको पत्थ’रीका बिरामीका लागि यो अमृत नै मानिन्छ ।
बेथेको साग थुप्रै औ’षधीय गुणले भरिपूर्ण हुन्छ । बेथेमा खनिज तत्त्वको मात्रा अमलामा भन्दा बढी हुन्छ । बेथेले शरीरमा फलामको कमी हुन दिंदैदैन । यसले आ_माशयलाई बलियो बनाउँछ । बेथेमा फलाम, फस्फोरस, भिटामिन डी र क्षार धेरै मात्रामा पाइन्छ । यो शुक्रवर्धक र कब्जियत भगाउन लाभकारी मानिन्छ । कलेजो’सम्बन्धी रोग, अजीर्ण, ग्यास, जुका, पत्थरी, पेट घोच्ने समस्या’लगायतबाट मुक्ति मिल्छ ।
भोक नलाग्ने, खाना ढिलो पच्ने, डकार, पेट फु’ल्नेजस्ता समस्या हटाउन पनि बेथे लाभदा’यक हुन्छ । पिसाब, मूत्राशय, मृगौलासम्बन्धी रोग निको पार्न र छालासम्बन्धी रोगमा समेत यसको उपयोग प्रभावकारी मानिएको छ । बेथेको तरकारी नि’यमित सेवन गरेमा वाथ ( यूरिक एसिड), रक्त र त्वचा विकार टाढा हुन्छ । बेथेको सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका वि’षहरुको निवारण गर्नु हो । यसकारण यसलाई वि’षनिदान नाम दिइएको छ ।
बेथेमा का’र्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य साग’सब्जीमा पाइँदैन । औषधिका रुपमा बेथेका पं’चागं अर्थात पाँच अंग (जरा, डाठ, पात, फल र फूल)लाई प्रयोग गरिन्छ ।
बेथेका फाइदाहरु
आयुर्वेदमा गरिएको एक अनु’सन्धानले बेथेको साग नियमित खानाले स्तन क्यान्सरको सम्भा’वना कम हुने देखाएको छ । यसमा उपलब्ध सेलिनियम, ओमेगा-३ र ६ फैटी एसिड स्तन क्यान्सररोधक हुन्छन् । बेथेको १० ग्राम दानालाई करिव दुई मि’लीलीटर पानीमा उमाल्नुहोस् । ५० मिलीलीटर रहुन्जेल उमालेपछि ता’ततातै पिउँनुहोस् । यस्तो एक महिना’सम्म विहान-बेलुका पिउनुहोस्, जोर्नी दुखाईबाट तपाईलाई राहत मिल्छ ।
जहिलेसम्म बे’थेको सब्जी मिल्छ, खाने गर्नुहोस् । बेथेलाई पानीमा उमालेर पिउनुहोस् । यसले पेटका हरेक प्र’कारका रोगलाई पनि ठिक गर्छ ।– बेथेले पेटलाई ताकत दिन्छ र कब्जियत हुन दिँदैन । यसले पेट’लाई सफा गर्छ । दुई चम्चा बेथेको दाना एक गिलास पानीमा उमाल्नुहोस् । पानी आधा सु’केपछि छानेर पिउँनाले रोकिएको महिनावारी खुल्छ ।
एक गिलास काँचो बेथेको रसमा स’ख्खर मिसाएर दैनिक पिउने गर्नुहोस्, पथ्थरी गालेर झार्छ । बेथेलाई उमालेर नि’चोरेर रस पिउनाले र सागलाई सब्जी बनाएर खानुहोस् । २ कप बेथेको पात पिसेर बनाएको रसमा आधा कप तेल मि’साएर हल्का तताउनुहोस् ।
जब पानी सुकेर तेल’मात्र रहन्छ, त्यसलाई छानेर एक सफा सिसाको बट्टामा राख्नुहोस् । त्यसलाई छा’लामा दैनिक लगाउने गर्नुहोस् । लामो समय ल’गाइराख्ने गर्नु भएमा छालाका दाग, दाथ, चि’लाउने, कुष्ठरोग आदि रोग टाढा भाग्छ । – खबर हबबाट