प्रकाश चन्दले भेटे प्रचण्डकी नातिनी स्मितालाई, पहिलो भेटमै यस्तो… (भिडियो हेर्नुहोस्)

गायीका स्मिता दाहाललाई अब उनका हजुरबुवा पुष्पकमल दाहाल प्रचण्डको नाम’वाट चिन्नुपर्दैन । उनी ९ वर्षको उमेर देखि नै गायनमा रुची राख्थिन् । अहिले उनको आफ्नो छुट्टै पहि’चान छ ।

राजनीतिक परि’वारकी स्मिताले सानैदेखि गायिका बन्ने सपना बुनेकी थिइन् । अहिले त्यो स’पना पुरा भएको छ । उनले बाल गीत पनि गाएकी छन्। अब आफू’लाई यही पेसामा नाम स्थापित गर्ने धोको रहेको उनले बताइन्। मलाई गायनमै रूचि छ,ु उनले भनिन्, ुराम्रै प्रति’क्रिया पनि पाएकी छु।ु

स्मिता हाल बिबिए चौथो सेमे’स्टरमा अध्ययनरत छिन्। उनी सानै छँदादेखि उनको पूरा परिवार ज’नयुद्धमा होमिएको थियो। हजुरबुवा प्रचण्डले नै जनयु’द्धको कमान्ड सम्हालेका थिए। अहिलेका जस्तो आधुनिक संगीतसँग उनको परिवार न’जिक थिएन। जनवादी गीत बढी गाउँथे र सुन्थे।

तपाईंलाई जन’वादी गीत गाउन मन लागेनु भन्ने जिज्ञासामा उनले भनिन्, समयअनुसार धार’णाहरू परिवर्तन हुन्छन्। जनवादी गीत नै गाउनुपर्छ भन्ने सोचाइ अहिले मेरो परि’वारको पनि छैन। मेरो रूचि पनि सानैदेखि जन’वादी गीतभन्दा अरूमा भयो। उनलाई जन’वादी गीत गाउने इच्छा भने छ। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्