आज मिति २०७७ पुस २५ गते शनिबारको राशिफल हेर्नुहोस्

मेष
अधु’रो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक क’लहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

बृष
जग्गा खरिद विक्री’का लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्न’ता । पारिवारिक कलह ।

मिथुन
नयाँ ज्ञान सि’क्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइ’लो दिन छ ।

कर्कट
रिसलाई बसमा राख्नु बु’द्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा साव’धानी अपनाउनु पर्नेछ ।

सिंह
दाम्पत्य जीवन सु’खमय देखिन्छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्ण’यमा अडिक रहनुस् ।

कन्या
स्वास्थयमा सामान्य स’मस्या देखिन सक्ला । अनावश्यक खर्च बढ्न सक्छ । धार्मिक यात्राको योग । मनमा शान्ति मिल्नेछ। दा’म्पत्य जीवन सुखमय हुनेछ ।

तुला
वैदेशिक यात्राको अ’वसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक या’त्राबाट आनन्दी ।

बृश्चिक
पारिवारिक क’लहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्व’पूर्ण अवसर गुम्न सक्छ ।

धनु
मनलाई दरिलो बनाई गरिएको नि’र्णय आफ्नै हितमा हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्ति’बाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

मकर
जोखिमपूर्ण चु’नौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफ’न्तलाई ठेस पुग्न सक्छ ।

कुम्भ
सिर्जना’त्मक काममा हात हाल्नुहोला । माया प्रेममा सुमधुरता । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । बाहिर खानु अघि विचार गर्नुहोला, स्वास्थ्य’मा समस्या आउँन सक्छ ।

मीन
अभिभावकको आशी’र्वाद मनन गर्नुहाेला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, मह’त्वपूर्ण कार्यहरु सम्पादन गर्दा फल’दायी हुनेछ ।

प्रतिकृया दिनुहोस्