१० महिने शिशु सहित आमाबाबुले गरे देह’त्याग (भिडियो हेर्नुहोस्)

एकै परिवारका तीन जनाले दे’ह त्या’ग गर्नु कुनै चानचुने कुरा हैन । त्यो पनि नवजात शिशुको साथमा । दे’ह त्याग गरेकी एक जना आमाले आफ्नै १० महिने शिशुलाई पहिला रुखको हाँh’गोमा झुj’ण्ड्याaएर त्यसै हाँ’hगोमा उनी आफु पनि झुj’ण्डिjएको अवस्थामा गाउँलेहरुले फेला पारेका छन् । आमा र उक्त शिशु झु j’ण्डीaएको उक्त ठाउँदेखि केही परको भिरबाट बाबुले पनि हा’ म ‘फा’लेर प्रा’ण त्या’गेका छन् ।

यो प्युठान जिल्लाको नौब’हीनीगाउँपालिका वडा नं. २ को लिगा भन्ने ठाउँमा घ’टेको निकै नै दुःखद घ’टना हो । प्यूठानको लिगामा भएको यो घ’टनालाई गाउँलेहरुले देह त्याग नभई ह’ ‘त्या भएको हुने सक्ने शं’का व्यक्त गरेका छन् । यो घटनामा मृ’त्यु भएकाको आफन्तहरुको भनाई अनुसार घ’टना हुने दिनमा सबै कुरा सामान्य नै भएको बताएका छन् । दे’ह त्या’ग गर्ने महिलाले बिहान मात्रै आफ्नै घरमा आएका पाहुनालाई राम्रैसंग खाना खु’वाएर पठाएको बताएका छन् ।

बिहानको समय बितेपछि शनिबारको दिन बेलुका झ’ण्डै साढे पाँच बजेको समयमा ए’क्कासी ती मृ’तक महिलाले १० महिने नवजात शिशुलाई पहिला मा’रे’र त्यसपछि आफुले दे’ह त्याग गरेको बताईएको छ । त्यतिञ्जेल सम्ममा श्रीमानले सबैलाई अ’त्तालिंदै आफ्नो घरमा भएको खबरको बोरमा जानकारी गराएको पनि तीनै बिहान खाना खाएर गएका व्यक्तिले बताएका छन् । सो कुरा सुनेर ती खाना खाएका व्यक्ति पनि अच’म्मित भएको कुरा बताए । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्