आज मिति २०७७ पुष २४ गते शुक्रवारको राशिफल हेर्नुहोस्

मेष : दा’म्पत्य सम्बन्धमा सामान्य त’नाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला । पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चल’ताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

बृष : मान्यजनको साथ सह’योगमा गरीएका कार्य भने सफल रहलान । नयाँ कार्य थाल’निका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला । अनायासै यात्राको स’म्भाबना रहन सक्नेछ ।

मीथुन : पारीवारिक झोर झमे’लाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्य’होर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन ह’र्सित तुल्याउला । नयाँ कार्यको थालनिले आ’म्दानि सबल तुल्याउनेछ ।

कर्कट : परीश्रम अनुरुप फल प्राप्ति न’हुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बि’षेश ध्यान दिनु होला । पारीवारिक साथ सहयोग बाट कार्य स’म्पादनमा मद्दत पूग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

सिंह : मित्रजनको साथ सह’योग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पा’दनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुनसक्ने सम्भा’बना रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामा’जिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

कन्या : बौधिक क्षेत्रका ब्य’तित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफ’न्तजनहरु रुष्ट रहन सक्छन सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्का’लिक आर्थिक अभाब झेल्नु पर्ला ।

तुला : साधा’रण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दा’नीका श्रोत सुदृण बन्नेछ । साजेदारी काममा हात नहाले कै बेस रहने छ ।सभा सम्मे’लन जन्य कार्य सहभागीता मिल्नेछ ।

बृश्चिक : मित्रजनहरुको लागी साधा’रण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामा’न्यतय हानि रहन सक्ने छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वा’सघात हुन सक्छ ।

धनु : हरको’हिको पुर्ण बिश्वास नर्गनु होला धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ स’हयोय प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अप’नाउनु होला ।

मकर : मान्यजनको साथ सह’योग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आ’लस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मा’नसीक तना’बको सामना गर्नु पर्नेछ ।

कुम्भ : दाजु भाई तथा मित्रजनको साथ स’हयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहे’नतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा स’जग रहनु पर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षम’तामा बृद्धि हुनेछ ।

मिन : शारीरिक अस्व’स्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सा’मना गर्नु पर्नेछ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्य’होर्नू पर्ला स’जग रहनु होला ।

प्रतिकृया दिनुहोस्