कहाँ छिन् नायिका मौशमी मल्ल? बर्षौ पछि आइन् मिडियामा (भिडियो हेर्नुहोस्)

कुनै जमानाकी च’र्चित नायीका मौशमी मल्ल अहिले फिल्म क्षेत्रवाट वाहिर छन् । उनी चितवनमा स्थायी रुपमा ब’सोबास गर्दै आएकी छन् । १५ वर्षको उमेर देखि उनी चल’चित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । तर अहिले भने उनी चल’चित्र देखि केही टाढा छन् । तर पनि त्यो फिल्म क्षेत्रलाई भने उनी सम्झिरहन्छिन् ।

उनले आफुले च’लचित्रमा काम गर्दा भोगेका अनुभव र समस्याहरुका बारेमा कुरा’कानी गरेकी छन् । निकै राम्रो अभिनय र नृत्यका लागि मौशमी निकै चर्चित थिइन् । अहिले पनि उनी चलचित्रमा सकृय नै छन् तर पहि’लाको जस्तो ब्यस्त भने छैनन् ।

एक वर्षमा एक दुई’वटा मात्र काम गरेको बताउने मौशमी आफुलाई धेरै अफर आएपनि गर्न नभ्या’एको बताएकी छन् । आमा प्रति मेरो धेरै जिम्मे’वारी छ, त्यही भएर फिल्ममा धेरै समय दिन नसकेको हो । आमा अस्व’स्थ्य हुनुहुन्छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्