निशान र रचनाको ‘जिन्दगीको आभास’मा आकाश र प्रकृतिको अभिनय (भिडियो हेर्नुहोस्)

गायक निशान भट्टराई र गायिका रचना रिमा’लको नँया गीत जिन्दगीको आभास सार्व’जनिक भएको छ ।

जसमा शब्द सुदिप लम्साल र संगित कमल खत्रीको रहेको छ संगित सं’योजन रिकेश गुरुङ्खको रहेको छ । सो गित आरोही ईन्टरटे’मेन्टमा रेकडिगं गरि’एको हो ।

भिडियोमा नि’र्देशक केशव प्रसाद रिजाल कोरियोग्राफर सुनिल क्षेत्रीको रहेको छ । भने सिनेमा’टोग्राफर, सम्पादन र रंग संयोजन पवन सुस’लिंगको रहेको छ र अभिनयमा आकाश श्रेष्ठ र प्रकृति घिमिरेको अ’भिनय रहेको छ । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्