घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ?

नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्र’तितोला १ हजार ३०० रूपैयाँले घटेको छ । छापावाला सुन बुधबार प्र’तितोला ९६ हजार ७०० रूपैयाँमा का’रोबार भएकोमा आज प्रति’तोला ९५ हजार ४०० रूपैयाँ कायम गरिएको छ ।

यस्तै तेजाबी सुन आज प्र’तितोला ९४ हजार ९०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महा’सङ्घले जनाएको छ । बुधबार तेजाबी सुन प्रति’तोला ९६ हजार २०० मा का’रोवार भएको थियो ।

यस्तै चाँदी प्रति’तोला १० रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३३० रूपैयाँमा कारो’वार भइरहेको छ । – खबरहब बाट

प्रतिकृया दिनुहोस्