सुदूर’पश्चिम प्रदेश सरकारले आ’इतबार (भाेलि) सार्वजनिक बिदा दिएको छ । थारू समुदायको ‘अटवारी’ पर्वको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हाे ।
प्रदेशका आन्त’रिक मामिला तथा कानुन मन्त्रालयका सचिब कृष्ण बहादुर राउतका अनु’सार गत जेठ २३ गते बसेको प्रदेश सरकार मन्त्रि’परिषदको बैठकले श्रावण १९ गते सोमबार रक्षाबन्धन, भाद्र ७ गते आइतबार अट’वारी, पौष २९ गते बुधबार भुवा पर्व तता चैत्र २३ गते सोमबार खडेहरा पर्व परेकाले ती दिन प्रदेशमा सा’र्वजनिक बिदा दिने निर्णय गरेको थियो ।