यस्ता छन् कागतीको बोक्राबाट मिल्ने फाइदा जान्नुहोस्

कागतीको रस नि’चोरपछि यसको बोक्रा हामी फ्याक्ने गर्दछौ । तर, कागतीको रस जतिकै बोक्रा पनि हाम्रो स्वास्थकालागि फाइदाजनक छ भन्दा पत्यार नलाग्ला । फिट र स्वास्थ रहन हामी कागतीको सेवन गर्दछौ । यसमा पाइने भि’टामिनले हामीलाई स्वस्थ्य राख्न मद्दत गर्दछ । यस्तै कागतीको बोक्रामा समेत गुणकारी तत्वहरु पाइन्छ । जसले हामीले स्वास्थ्यसहित सुन्द’रतामा समेत प्रभा’वकारी लाभ दिन्छ । के के छन् कागतीको बोक्राको उ’पयोगिता ?

कागतीको बोक्राको सेवन शरीरबाट को’लेस्ट्रोलको स्तर घटाउन उपयोगी हुन्छ । शरीरमा कोले’स्ट्रोलको अधिक मात्राले मुटुलाई समेत हानी पुर्‍याउन सक्छ । कागतीको बोक्रा हाम्रो शरीरको तौल घटाउन पनि उपयोगी हुन्छ । यसको सेवनले श’रीरमा जम्मा भएर रहेको अतिरिक्त बो_सोलाई हटाउने काम गर्दछ । कागतीको बोक्राको सेवनले क्यान्सरबाट जोगाउँछ । यसमा रहेको तत्वले क्यान्सरका से’ल्सहरुसंग लड्नका लागि सहयोगी सावित हुन्छन् ।

कागतीको बोक्रा अनुहारमा दलेमा चा’उरीपना, डण्डिफोर तथा गहिरो दाग समेत हराउने गर्दछ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालालाई चम्किलो र आकर्षक पार्दछ । कागतीको बोक्रामा क्या’ल्सियम तथा भिटामिन सी पाइन्छ । जसले हड्डीसँग सम्बन्धित रोग ओ’स्टियोपोरोसिस, अर्थराइटिस तथा इन्फ्लेमेटरी पोलिअ’र्थराइटिसबाट बचाउँछ ।

हाम्रो शरीरमा वि’भिन्न प्रकारका टक्सिनहरु हुन्छन् । ती पदार्थहरुले हाम्रो शरीरलाई भित्रभित्रै कमजोर बना’उनुका साथै अल्कोहल तथा हानीकारण खाद्य पदार्थहरु सेवन गर्ने इच्छा बढाउँछ । यस्तोमा कागतीको बोक्रा आफ्नो अमिलो स्वाद तथा स्वभावका कारण, ती विषालु पदार्थलाई टाढा राख्न सहयोगी सावित हुन्छ । – खबर हब बाट

प्रतिकृया दिनुहोस्