हरिवंश आचार्यले ल्याए व्यंग्यात्मक गीत ‘एउटा कुरा छ’ (भिडियो हेर्नुहोस्)

बहुमुखी प्र’तिभाका धनी हरिवंश आचार्य गायकका रुपमा पनि च’र्चित छन्। ‘साझा बसमा जो पनि चढ्दछ’, ‘सारंगी रेटौंला’, ‘हाम्री आमा सार्ह्रै नै बाठी छिन्’ ल’गायत गीत चर्चित छन्। उनी हास्य-व्यंग्य शैलीला आफ्ना गीतमा सामाजिक-राजनीतिक विकृ’ति चित्रण गर्न सिपालु छन्।

उनै हरिवंशको बुधबार दिउँसो ‘एउटा कुरा छ’ बोलको नयाँ गीत युट्युबमार्फत सार्व’जनिक भएको छ। गीतमा शब्द र संगीत पनि हरिवंशकै छ। हरिवंशले नेपालमा व्याप्त रा’जनीतिक भ्रष्टाचारलाई गीतको विषय बनाएका छन्। गीतको विषय रा’जनीतिक भए पनि प्रस्तुति रमाइलो छ।

सामान बोक्ने रि’क्शा गुडाउँदै धनी बनेको सपना देख्ने गरिब पात्रको कथा भनिएको गीतमा उनी आफैंले मुख्य भू’मिका निर्वाह गरेका छन्। सत्यदीप केसीको सिनेमेटोग्राफी रहेको भिडियो नि’र्देशन सागर राज शर्माले गरेका हुन्। गीतको स‌ंगीत सं’योजन र मिक्सिङ किरण तुलाधरले गरकेा छन्। गीतको भिडिओ महसंचारबाट युट्युबमा सार्व’जिनक भएको हो। – सेतो पाटीबाट

प्रतिकृया दिनुहोस्