दिपक लिम्बु र डम्बर नेपाली एकसाथ मिडियामा, गाए एकअर्काको गीत (भिडियो सहित)

पहिलो नेपाली ताराका वि’जेता गायक दिपक लिम्बु र पपगायक डम्बर नेपालीले पहिलो’पल्ट एकसाथ अन्तरर्वाता दिएका छन् । डम्बरको संगी’तमा दुवैले गाएको गीत ‘यारकमा हौ सोल्टिनी’ बोलको गीत रिलिजका अवसरमा उनीहरु एकसाथ मि’डियामा आएका हुन् ।

मिडियासामु उनीहरुले एक’अर्काका गीतमात्रै गाएनन्, आफूहरुबीचको गहिरो दोस्ती’समेत झल्काउन भ्याए । डम्बरले दीपकको गीतको लि’रिक्स बिर्सदा इन्टरभ्यूको माहोल हेर्न’लायक बन्यो । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्