रचना रिमाल भन्छिन्: स्कुल लाइफमा म धेरै छुच्चि थिए (भिडियो सहित)

पछिल्लो समय एक’दमै चर्चामा आएको नाम हो रचना रिमाल, पूर्वको झापामा जन्मि’एकि उनि अहिले आफ्नो गायकीबाट धेरै दर्शकको मन मस्तिस्कमा बस्न सफल भईस’केकी छन । नेपाल आइडल सिजन-३ बाट आफ्नो गायन यात्रा सुरु गरेकी उनले अहिले सम्म करिब दर्जनौ गितहरु गाइस’केकी छिन भने धेरै गितहरु हिट छन् ।

नेपाल आइ’डलको उत्कृष्ट ८ सम्मको यात्रा गर्न सफल भएकी उनि विश्वभर कोरोना महामा’रिको समयमा पनि गित रेकर्ड गराउन ब्यस्त नै थिइन । धेरैलाई लकडाउनले प्र’भाब परेतापनि उनलाई भने लकडाउनाले नै थप उचाइमा पुग्न मद्दत गर्यो भन्दा फरक नपर्ला । आफ्नो बाहेक अरु कसैको म्युजिक भि’डियोमा अफर गर्यो भने के गर्नु हुन्छ ? भन्ने प्रस्नमा उनले यस्तो ज’वाफ फर्काईन । गित रेकर्ड गरा’उनमै ब्यस्त उनि स्कुल लाइफमा आफु धेरै छुचि रहेको हामी संगको भिडियो कुरा’कानीमा बताइन ।

आफ्नो गायनबाट नै बुबाआमाको सपना पुरा गर्ने बताउने उनका सामाजिक संजाल फेसबुक तथा टिक’टकमा पनि उतिकै फ्यान फलोअर्स छन् । यस्तै, उनले विभिन्न अन्तरबार्ताहरुमा आफ्नो आमाबुबाको सपना पूरा गर्ने बताएकी थिइन् । जस्को ताजा अप्डेट प्रस्तुत भिडियो कुरा’कानीमा बताएकी छन् भने यतिधे’रै चर्चा हुनु भन्दा पहिले आफू मायाको चिनो र खदाको निकै भोगी रहेको समे’त सुनाइन् । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्