करिष्माकी छोरी र शिव श्रेष्ठका छोरा अभिनित ‘एउटा यस्तो प्रेम कहानी’ सार्वजनिक(भिडियो सहित)

फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्व’जनिक गरिएको छ । मंगलवार राजधानीमा आयोजना गरिएको एक कार्य’क्रममा फिल्मको गीत सार्व’जनिक गरियो । गीतको भिडियोमा कविता मानन्धर र शक्ति श्रेष्ठको शीर्ष भूमिका छ ।

कविता अभिनेत्री करिष्मा मान’न्धरकी छोरी हुन् भने शक्ति अभिनेता शिव श्रेष्ठका छोरा हुन् । यी दुईले ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत नेपाली फिल्म क्षेत्रमा डे’ब्यु गर्न लागेका हुन् ।

साथै फिल्ममा प्रियंका कार्की, आयुष्मान दे’शराज जोशी, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, बसुन्धरा भुसाल, शिव श्रेष्ठ लगायतका कला’कारको समेत अ’भिनय रहनेछ । दिनेश सापकोटाको निर्देशनमा तयार भएको यो फिल्म माघ १ गतेदेखि प्रद’र्शन गरिने फिल्म टिमले जनाएको छ ।

शीर्ष गीतमा सुष्मा रु’पाबाङ राईले लेखेकी हुन् भने वसन्त सापकोटाले संगीत निर्दे’शन गरेका हुन् । यस्तै गीतमा रिकेश गुरुङको एरेन्ज, श्यामश्वेत रसा’इलीको मिक्सिङ छ । साथै गीतमा विश्व नेपाली र अस्मिता परि’यारको स्वर सुन्न सकिन्छ । – खबर हब बाट

प्रतिकृया दिनुहोस्