आफ्नै अगाडी आमालाई बाघले मोटरसाइकलबाट यसरी लगेको थियो, छोराले रुँदै सुनाए घटना (भिडियो हेर्नुहोस्)

कोह’लपुरबाट पौष १७ गतेका दिन लम्कि जाँदै गरेका आमा छोरा सवार मोटरसाईकलामा रहेकी आमा न’न्दकला थापालाई बर्दिया राष्ट्रिय निकु’ञ्जमा बाघले लगेको थियो । विहान भएको घ’टना पछि दिउसो आमाको शरिर चिन्न न’सकिने अवस्थामा फेला परेको थियो । केही अंश मात्र फेला परेको थियो ।

आफ्नै मोटरसा’ईकलमा बसेकी आमालाई बाघले लैजाँदै गरेको त्यो दृश्य छोराको अगाडी अझै घु’मिरहेको छ । उनी निदाउन सकेका छैनन् । आमाको उपचारका लागि उनी को’हलपुर गएका थिए ।

उपचारकालागी आमालाई आफु’संगै लिएर कोहलपुर गएका छोराले आफ्नै आँखा अगाडी आफ्नो ५० वर्षीय आमालाई गु’माउनु पर्दाको पि डा साँच्चै ती छोरालाई मात्रै थाहा छ । सोंच्दै नसों’चेको घट’ना भएपछि नन्दकलाको घरमा शोक छाएको छ । सर्वसाधारणहरु अहिले त्यो बाटो भएर हिड्न डराएका छन् । प्रशासनले पनि सतर्कता अ’पनाउन आग्रह गरेको छ । -इताजा खबरबाट

प्रतिकृया दिनुहोस्