कोह’लपुरबाट पौष १७ गतेका दिन लम्कि जाँदै गरेका आमा छोरा सवार मोटरसाईकलामा रहेकी आमा न’न्दकला थापालाई बर्दिया राष्ट्रिय निकु’ञ्जमा बाघले लगेको थियो । विहान भएको घ’टना पछि दिउसो आमाको शरिर चिन्न न’सकिने अवस्थामा फेला परेको थियो । केही अंश मात्र फेला परेको थियो ।
आफ्नै मोटरसा’ईकलमा बसेकी आमालाई बाघले लैजाँदै गरेको त्यो दृश्य छोराको अगाडी अझै घु’मिरहेको छ । उनी निदाउन सकेका छैनन् । आमाको उपचारका लागि उनी को’हलपुर गएका थिए ।
उपचारकालागी आमालाई आफु’संगै लिएर कोहलपुर गएका छोराले आफ्नै आँखा अगाडी आफ्नो ५० वर्षीय आमालाई गु’माउनु पर्दाको पि डा साँच्चै ती छोरालाई मात्रै थाहा छ । सोंच्दै नसों’चेको घट’ना भएपछि नन्दकलाको घरमा शोक छाएको छ । सर्वसाधारणहरु अहिले त्यो बाटो भएर हिड्न डराएका छन् । प्रशासनले पनि सतर्कता अ’पनाउन आग्रह गरेको छ । -इताजा खबरबाट