नेपाली बजा’रमा आज पहेंलो धातु सुनको मूल्य प्रति’तोला ३०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्र’तितोला ९६ हजार ७०० रूपैयाँ का’यम गरिएको छ । छापावाला सुन मंगलबार प्रतितोला रु ९६ हजार ४०० मा कारो’वार भएको थियो ।
यस्तै तेजाबी सुन आज प्रति’तोला ९६ हजार २०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महा’सङ्घले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९५ हजार ९००मा कारो’वार भएको थियो ।
यस्तै चाँदी प्रतितोला ५ रूपैयाँले वृ’द्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३४० रूपैयाँमा का’रोवार भइरहेको छ । – खबर हबबाट