अनिताको अप्रेशन असफल भएपछि भाबुक हुदै बिनोद, आए मिडियामा(भिडियो सहित)

बिगत केहि बर्ष देखि अस्प’तालको बेडमा जीवन संग लडाई गरिरहेकी अनिताको अबस्था झन् ना’जुक भएपछि विनोदलाई तना’ब थपिएको थियो हाल उनि राम्रो संग बोल्न सक्ने भएकी छिन केहि बुझ्ने पनि तर उनि अझै स्वस्थ हुन् सकेकी छैनन् उनको घाटीको ठुलो अ’प्रेशन असफल भएको हो यो पटक।

अझै अ’प्रेशन गर्न समय लाग्ने भएपछि बिनोद नि’राश भएका छन।उनको लागि झन्डै ५० लाख भन्दा बढी खर्च भैसक्दा पनि उपचारको टुंगो न लागेपछि बिनोद नि’राश हुदै उनको उपचारको लागि भए पनि खर्च जु’टाउने भन्दै अब गाउँ फर्किने भएका छन।अनितालाई छाडेर गाउँ जादै छन बिनोद। हेरौ यो भिडियो : – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्