नायक पल शाहले हातै का’टेर हाले जुनालाई सिउँदोमा सिन्दुर(भिडियो हेर्नुहोस्)

नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन मुटुमा बसेकी च’र्चित गायिका समिक्षा अधिकारी,प्रकाश क्षेत्री र रंजन थापा मगरले आ’वाज दिएको निकै उत्कृष्ट लोकदोहोरी गीत मेरी मायालाई बजा’रमा आएको छ।गीतमा प्रदिप अधकारी र रबिन लामिछानेको उत्कृष्ट शब्द तथा प्रदिप अधकारीकै लय रेहको छ।भर्खरै बजारमा आएको उक्त गीतले नि’कै चर्चा पाउने देखिन्छ।

नेपाली चलचित्रका सफल ना’यक पल शाह संगै जुना सुन्दासको द’मदार अभिनय रहेको गीतको नि’र्देशन भने दिपेन्द्र तिमिल्सिनाको रहेको छ। बजारमा आएको उक्त गीतमा सम्पा’दन मनोज कार्कीले गरेका हुन्।गीत निकै आस’लाग्दो रहेको छ।गीतले चर्चा पाए संगै टिकटकमा पनि उक्त गीत चर्चामा छ।पछिल्लो केहि समय यता चलचित्र क्षेत्रका क’लाकारहरु दोहोरी क्षेत्रमा प्र’बेस गर्ने क्रम बढे संगै पल शाहले खेलेका गीतहरु पनि दैनिक जसो बजा’रमा आइरहेको छ। – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्